काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता सम्बन्धि समझौता भएको छ । सोमबार उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्याब्सनका तर्फबाट अध्यक्ष डिके ढुङगानाले हस्ताक्षर गरेका हुन् । प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतना कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा…