Logo

शुक्रबारदेखि एसइई, पाँच लाख १६ हजार सहभागी हुँदै

काठमाडौं । शुक्रबारदेखि सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् । एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र…