Logo

सोलुखुम्बुको नेचासल्यानमा सिटिइभिटीको आङ्गिक शिक्षालय स्थापना हुने

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को आङ्गिक शिक्षालय स्थापना हुने भएको छ । साउन १२ गते बसेको परिषद्को १९०औं बैठकले आङ्गिक शिक्षालय स्थापनाका लागि अनुमति दिने निर्णय गरेको हो । सोलखुम्बुका सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’को पहलकदमीमा नेचासल्यानमा आङ्गिक शिक्षालय स्थापना गर्ने अनुमति प्राप्त भएको हो । शिक्षालय स्थापनाका…