ताप्लेजुङ । ताप्लेजुङलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६।४५ प्रतिशत नागरिक साक्षर भएसँगै आज एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो । समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गर्नुभएको थियो । जिल्ला समन्वय समितिका…