Logo

‘घोकेको भन्दा देखेको सिकाइ दिगो’

कर्णाली प्रदेश सङ्ग्रहालय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँचदिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत २२–२६ गतेको अवधिमा गरिएको हो । कार्यक्रमअन्तर्गत गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा भ्रमण गरिएको थियो । गण्डकीको कास्कीस्थित गण्डकी प्रदेश सङ्ग्रहालय, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा, नवलपरासीको शास्वत धाम, बागमतीको चितवनस्थित थारू सङ्ग्रहालय एवं सौराह पर्यटकीय…