Logo

पोखरा विश्वविद्यालयको दीक्षान्त सम्पन्न, नेकलाई स्वर्ण 

काठमाडौं । पोखरा विश्वविद्यालयको आइतबार सम्पन्न सत्रौं दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक) का स्नातकोत्तर कार्यक्रममा विद्यार्थी सुभाषकुमार दत्तले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । नेकका सञ्चालित स्नातकोत्तर कार्यक्रम एमएस्सी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड मानेजमेन्टका विद्यार्थी दत्तले सर्वोत्कृष्ट जि.पि.ए.(४ मा ४) ल्याउन सफल भई स्वर्ण पदक प्राप्त गरेका हुन् ।  पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल…