Logo

खोटाङमा दर्जनौं विद्यालयका भवन निर्माणको काम वर्षौंदेखि अलपत्र

फिसिङको काम बाँकी रहेको दुर्छिम मावि दुर्छिमको भवन । खोटाङ । खोटाङका दर्जनौं विद्यालयका भवन निर्माणको काम वर्षौंदेखि अलपत्र परेका छन् । आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७२/०७३ को बीचमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएको विद्यालयको भवन अलपत्र परेको हो । अनियमितता, विद्यालय व्यवस्थापन समिति र विद्यालयभित्रको आन्तरिक द्वन्द्व, अख्तियारमा…