Logo

एसईईकाे परीक्षा आगामी वैशाखमा हुने

काठमाण्डाैँ । काेराेना माहामारीका कारण सम्पूर्ण परीक्षाहरु स्थगित भएका छन् । तर यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आगामी वैशाखमा सञ्चालन हुने भएको छ । यस अघि एसईई परीक्षा खारे्ज गर्नु पर्ने व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले धारणा राखेकाे थियाे । त्यसैले माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नभएकाले विद्यार्थी, शिक्षक…