Logo

विद्यालयविनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन: शंकर महतो

वाईसीएल नेपाल प्रदेश २ का इन्चार्ज शंकर महतोले चुनौतीपूर्ण बाटोबाट मात्रै सामुदायिक विद्यालय रूपान्तरण गर्न सकिने बताएका छन् ।विद्यालयबिनाको जीवन र शिक्षाविनाको समाज दुवै गतिहीन बन्ने उनकाे भनाइ छ । महोत्तरीको बर्दिबास नगरपालिका-९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको शैक्षिक रूपान्तरणको  छलफलमा उनले समुदायको अठोटले मात्रै स्कुल बदलिने जिकिर गरे । ‘अठोट लिए मात्रै विद्यालयलाई रूपान्तरण…