Logo

शैक्षिक परामर्श व्यवसायीहरुको नयाँ संगठन, पिक्यान उपत्यका बिषेश कमिटी गठन

शैक्षिक परामर्श व्यवसायीहरुले व्यवसायीक हित प्रवद्र्धनका लगि नयाँ संगठन निर्माण गरेका छन् । राजनीतिक दल नेकपा एमाले निकट रहेर प्रगतिशिल शैक्षिक परामर्श व्यवसायी संघ (पिक्यान) गठन गरिएको हो । शैक्षिक परामर्श व्यवसायीहरुलाई गोलबद्ध गर्ने उदेश्य राखेर गठन गरिएको पिक्यानको राष्ट्रिय अधिवेशनको लागि ५१ सदस्यीय आयोजक कमिटी बनेको छ । जसमा संयोजक बिष्णु पोखरेल र सहसंयोजक…