Logo

काठमाडौं साक्षर जिल्ला घोषणा, ९६.८८ प्रतिशत साक्षरता

वागमती प्रदेश सरकारले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेको छ । काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा वागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । उनले काठमाडौं जिल्लालाई साक्षर घोषणा गर्न पाउँदा धेरै खुशी मिलेको…