Logo

सर्लाहीमा एसइईका लागि ३५ परीक्षा केन्द्र तोकियो

सर्लाही । आगामी चैत १९ गतेदेखि देशभर एक साथ सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सर्लाहीमा ३५ वटा परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका अनुसार अघिल्लो वर्षको तुलनामा यस पटक तीन वटा परीक्षा केन्द्र घटाइएको छ । इकाइका अनुसार जिल्लाको बरहथवा नगरपालिका – ५ हात्तीडण्डास्थित जनहित मलभोगिया…