Logo

प्रोफेसनल एजुकेशनल कन्सलटेन्सीको ब्राण्ड एम्बेसडरमा इन्दु बर्मा

काठमाडाैं । प्रोफेसनल एजुकेशनल कन्सलटेन्सी (पीईसी)को ब्राण्ड एम्बेसडरमा नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्मा नियुक्त भएकी छन् । कप्तान इन्दु बर्मासँग रणनीतिक साझेदारी घोषणा गर्न पाउँदा खुसी भएको प्रोफेसनल एजुकेशनल कन्सलटेन्सीले जनाएको छ । युवा नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सपनाहरू हासिल गर्न सशक्त बनाउन यो सहकार्य महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ ।…