काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको तीन वर्षपछि लिखित परीक्षाका लागि सूचना निकालेको छ । आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि सूचना निकालेको हो । आयोगले यसअघि २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा भदौ ५ गतेदेखि सुरु गर्न लागेको हो । प्रथम…