Logo

शिक्षा मन्त्रालयले सय दिनमा गरेकाे ४२ काम

काठमाडौं । शिक्षा, तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १०० दिनमा गरेका ४२ काम सार्वजनिक गरेका छन् । मिति २०८२ चैत १३ गतेदेखि २०८३ असार १९ गतेसम्म मन्त्रालयले गरेको काम र्सावनिक गरेका हुन् । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र, कक्षा १२ को ४० दिनभित्र र विश्वविद्यालयहरूमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्ने…