Logo

राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् । सुनकोशी इन्द्रावती समाजद्वारा बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगन्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए । ‘हामी अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गर्छौ, तर उक्त विश्वविद्यालयमा…