Logo

कक्षा ११ को छात्रवृत्ति आवेदनका लागि काठमाडाैं महानगरले थप्याे ३ दिन म्याद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न आवेदनका लागि ३ दिन म्याद थप गरेको छ । शिक्षा विभागले सूचना जारी गर्दै आज (साउन १२ गते राती ११ः५९) सम्म दिइएको अवधि थप गरेको हो । यसपछि साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाइने भएको छ । कागजपत्र मिलाउन समय लागेको,…