Logo

एनसेलकाे शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई साढे ६ अर्बमा बेचेर अजियाटा बाहिरिने तयारीमा

काठमाडौं । मलेसियन कम्पनी आजियाटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर बेलायती कम्पनी स्पक्टरलाइट यूके लिमिटेडसँग बिक्री गर्ने निश्चित भएको छ । कम्पनीले रेनोल्ड होल्डिङ लिमिटेडको नाममा एनसेलमा रहेको करिब ८० प्रतिशत विदेशी लगानी बिक्री गर्ने सम्झौता सम्पन्न गरेको हो । आजियाटा र स्पेक्ट्रलाइटबीच भएको शेयर खरिद सम्झौता अनुसार निश्चित मूल्य (फिक्स्ड कन्सिडरेसन) र शर्तमा…