Logo

राप्रपा बैठकमा लिङ्देनको प्रतिवेदन- कांग्रेस-एमाले बहुदलीय व्यवस्था मासेर दुई दल राख्ने षडयन्त्र गर्दै छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा सुरु राप्रपा केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै लिङ्देनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले बहुदलीय व्यवस्था मासेर दुईदलीय व्यवस्था कायम गर्ने षडयन्त्रमा…