Logo

‘बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार नरेश भट्टराईलाई

काठमाडौं । “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” पत्रकार नरेश भट्टराईलाई प्रदान गरिने भएकाे छ । नेपाली संगीत क्षेत्रको श्रीबृद्धिका लागि बिगत २५ बर्षदेखि क्रियाशील बिन्ध्यबासिनी म्युजिकले याे अवार्ड यस वर्ष पत्रकार भट्टराईलाई दिन निर्णय गरेकाे हाे । २५ हजार धनराशीको यो “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” बिगत २५ बर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत…