Logo

राम चरणकाे ‘आचार्य’ फ्लप भएपछि पैसा फिर्ता

एजेन्सी । बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् ।  तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि…