Logo

सुनिल शेट्टी भन्छन् : बलिउड उद्योग लागूपदार्थले भरिएको छैन

एजेन्सी । बलिउडमा समय समयमा ड्रग्सको मुद्दा उठ्ने गरेको छ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि यो मुद्दाले बालिउडमा थप प्रभाव जमाएको छ । बाइकट बलिउड जस्ता ह्यासट्यागहरू पनि सामाजिक सञ्जालमा ट्रेन्डिङ भइरहेका बेला भर्खरै निर्माता तथा अभिनेता सुनिल शेट्टीले अगेन्स्ट ड्रग एब्यूज एन्ड इलिसिट कार्यक्रममा यो विषयलाई उठाए । यसअघि शाहरुख खानका छोरा आर्यन…