Logo

चिसो मान्छे आजबाट प्रदर्शनमा

 नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ ।  कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा स्वस्तिमा खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने  यसअघि उनले  पशुपतिप्रसाद र आमा चलचित्रलगायत निर्देशन गरेका थिए ।