Logo

दशैंमा तीन फिल्म छक्कापञ्जा-४, प्रेमगीत-३ र परदेशी-२को प्रतिस्पर्धा निश्चित

काठमाडौं । दशैं छेकोमा तीन प्रतीक्षित नेपाली फिल्मबीच प्रतिस्पर्धा निश्चित भएको छ । ‘प्रेमगीत ३’ असोज ७ गते प्रदर्शन हुने भएपछि दशैंको रिलिज समीकरणलाई लिएर अनुमान सुरु भएका छन् । छायांकन नहुँदै ‘छक्कापञ्जा ४’ले असोज ७ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरिसकेको थियो । उक्त मितिमा ‘प्रेमगीत ४’ आउने भएपछि ‘छक्कापञ्जा’लाई दशैं छेकोमा निश्चित मिति…