Logo

कलाकारिताको विकल्पमा रोजिएको राजनीति

देशको मुल नीति राजनीति हो । राजनीतिको प्रभावबाट देशको कुनै पनि क्षेत्र अछुतो रहँदैन् । पछिल्लो समय नेपालको राजनीतिमा कलाकारहरुको आकर्षण ह्वात्तै बढेको छ । केहि कलाकारहरु कलाकारिता पेशालाई नै विट मारेर राजनीतिमा सकृय भएका छन् भने कोहीले दुबैक्षेत्रमा काम गरिरहेका छन् । रेडियो नेपालमा समाचार भनेर होस् या मीठा गीत गाएर दर्शक र श्रोतालाई…