Logo

आमा बोलको गीत वैशाख ९ गते सार्वजनिक हुदैँ

काठमाडौं । प्रितम आचार्यको स्वरमा रहेको आमा गीत भोली बैशाख ९ गते शुक्रबार सार्वजनिक हुने भएको छ । रङ्गकर्मी सरस्वती अधिकारी, प्रितम आचार्य, रौनक गर्तौला र अभिश्री बस्नेतको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ । आमा गीत अरू गीत भन्दा फरक रहेको छ । किनभने आमा सम्बन्धि बजारमा सयौं…