समीर पौडेलको प्रस्तुति एवम् निर्माण रहेको “मीठा बात” बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक यस गितमा समीर पौडेलको शब्द,शृधर कँडेलको स्वर र लक्ष्मण डुम्रेको संगीत रहेको छ भने यस गीतमा गजलकार नवराज पौडेल र शिलु गजुरेल, रियाना सत्याल र सुशान्त अधिकारीको अभिनय देख्न सकिन्छ।
सार्वजनिक गीतको भिडियोलाई नवीन गिरिले छायांकन,अमृत चापागाईंले सम्पादन, समिर नेपालले निर्देशन र जनता डिजिटलले निर्माण समायोजन गरेको छ। गीतको भिडियोलाई साईराम फिक्चर्सको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
भिडियो यहाँबाट हेर्न सक्नुहुन्छ ।





















प्रतिक्रिया