Logo

मोडल नयन सिंहको ‘बाचा कसम’ गित सार्वजनिक(भिडियो सहित)

मोडेल नयन सिंह र दिपीका थापा अभिनित बाचा कसम बोलको गित सार्वजनिक भएको छ। गितमा शब्द स्वंम मोडेल नयन सिंहले लेखेका छन् भने बिशाल निरौलाको संगित एवम् एरेन्ज रहेको गितमा स्वर पनि निरौलाको रहेको छ।भिडियोलाई माया प्रेमको कथा बस्तुमा तयार पारिएको छ । प्रकाश खड्काको छायांकन,मिलन विश्वकर्माकाे सम्पादन रहेकाे यस भिडियाेलाई बिक्रम चौहानले निर्देशन गरेका…