Logo

किम्फमा २८ मुलुकका ६० बढी फिल्म

काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म महोत्सव (किम्फ) को १९औँ संस्करण गत बिहीबारदेखि राजधानीमा शुरू भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइब्रिड शैलीमा आयोजना गरिएको छ। हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा शुरू भएको महोत्सव आज सोमबारसम्म चल्नेछ। फेस्टिभल भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित शुभारम्भ…