Logo

गायक प्रभावन जे र श्याम धितालको ‘आँसुको धारा भो’ गित सार्वजनिक(भिडियो)

काठमाडौँ। हिन्दुहरुको दोश्रो महान चाड दिपावलीलाई सांगीतिक चाड पनि भन्ने गरिन्छ। दिपावलीको अवसर पारेर देउसी भैलो तथा तिहार बिसेश गीतहरु सार्वजनिक हुने क्रममा गायक प्रभावन जे र श्याम धितालको स्वरमा रहेको गीत सार्वजनिक गरिएको छ। ‘आँशुको धारा’बोलको मार्मिक गीतमा साजन पराजुलीको शब्द तथा प्रभावन जे को संगीत रहेको छ। एक्सन स्टुडियोमा रेकर्ड गरिको गीतमा प्रभावन…