Logo

नीतु आत्महत्या प्रकरणः ३ लाख धरौटी बुझाएर छुटे गायक बाबुल गिरी

काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई ३ लाख धरौटीमा रिहा गर्न  आदेश दिएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गिरीले नीतिको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वकारोक्ति बयान दिएका थिए । उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक…