Logo

दीपावलीको दियो यसपालि मधुरो छ

लक्ष्मी मातालाई भित्र्याउनु छ, सुख–शान्ति ऐश्वर्य ल्याउनु छ, तर के गर्नु खै! दीपावलीको दियो यसपालि मधुरो छ। पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा, थाम्नलाई बलिया हात रहेनछन् थाहा भो भैगो! समाज गुहारौँ भनेथेँ, आफ्नै स्वर भासिइसकेछ थाहा भो। व्याधा कस्तो! बालखाका रगत बग्दै गर्दा, चित्त उसको दुख्दो रहेनछ थाहा भो समाज खै! हुँडार प्रवृत्ति…