भारत लगायत विश्वका धेरै मुलुकमा पनि रुचाइएको हाँस्य कार्यक्रम द कपिल शर्मा शो पनि वहिष्कारको अभियान भारतमा सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यो कार्यक्रम पनि वहिष्कार गर्नुपर्ने माग सहित अभियान सुरु गरेका छन् । सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गर्दै कार्यक्रम वहिष्कारको अभियान सुरु गरेका छन्…