नेपाली फिल्म क्षेत्रकी एकदमै चर्चित सबैको मनमुटुमा बस्न सफल भएकी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता साह्रै लोभलाग्दो रहेको छ । अभिनयको क्षेत्रमा मात्र नभई उनि अन्य क्रियाकलापमा पनि उतिनै पोक्त रहेकी छन् । उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही समय अघि राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट टाढा भ्रएको बताएकी छन्…