चर्चित गायक सत्यराज आचार्यको आज फेरी पँधेरीमा गितको भिडियो सार्वजनिक भएको छ । गायक आचार्यको एकल स्वर रहेको उक्त गितको शव्द रचना विष्णु सुवेदीको रहेको छ । गितमा आरसी थाापाले संगित भरेका छन् । गितमा माया प्रितिका कुराहरु समावेश गरिएका छन्। प्रेमिल मनहरुको विछोडका र विगतका यादहरुले झल्को शब्द मार्फत उजागर गरिएको पाइन्छ । प्रेमिकाले…