चीनबाट विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण चीनका सम्पूर्ण सिनेमा हलहरु बन्द भएका थिए । अहिले भने चीनका केही सिनेमा हलहरु पुनः सञ्चालनमा आएका छन् । गत हप्तादेखि चीनको सुदूर क्षेत्रका थिएटरहरू व्यवसायमा फर्केका हुन् । विश्वभर फैलिएको कोरोनाका कारण कयौं ठूला फिल्मको चीन रिलिज रद्द भएको थियो । त्यस्तै, चीनका पनि…