मुम्बइ । मराठी उद्योगका चर्चित अभिनेता सागर कारंडे साइबर ठगीको सिकार भएका छन् । समाचार अनुसार उनले अनलाइन ठगीमा ६१.८३ लाख भारतीय रुपैयाँ गुमाएका छन् । सामाजिक सञ्जालमा पैसा कमाउने लोभमा नयाँ प्रविधिबाट यो ठगी गरिएको हो । खासमा एक अज्ञात महिलाले अभिनेतालाई इन्स्टाग्राममा ठगी गरेर उनको खाताबाट लाखौं रुपैयाँ चोरी गरेकी छिन् । मराठी…