Logo

क्लोजअपद्धारा भ्वाइस अफ नेपालका विजेतालाई १ लाख नगद पुरस्कार प्रदान

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ को ग्रान्ड फिनालेका विजेता प्रोसेस पाण्डेलाई यो सिजनको शीर्ष प्रायोजक क्लोजअपले १ लाख नगद पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिव गोविन्द शाहीले प्रदान गरे । क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको जनाएको छ । ताजगी…