अनेक मान्छेहरूको भिड सांसारिक विचित्रता बुझ्नै नसकिने परिस्थिति कतै खुसीको मात्र बहार कसैको दया लाग्दो स्थिति यहीबीचमा छ म बाचेको देश जहाँ म सुन्दर भविष्य खोजिरहेको छु विचारलाई शून्यतामा राखेर रहरहरूलाई बन्दकीमा राखेर सुखीहरूलाई लिलाममा राखेर सपनाहरूलाई सिरानीमा राखेर सफलता प्राप्तिको लडाइ लडिरहेको छु जहाँ म सुन्दर भविष्य खोजिरहेको छु खराब विचारलाई लछारी पछारी तयार…