काठमाडौं । मिस नेपाल वल्र्ड–२०२६ को उपाधि दोस्रो पुस्ताकी गैरआवासीय नेपाली (एनआरएन) दीपमाला ढकालले जितेपछि विश्वभरका नेपालीहरुले बधाई दिइरहेका छन् । विशेगरी ९० देशमा फैलिएको गैरआवासीय नेपाली संघमा आवद्ध नेपालीहरुले ढकालको उपाधिलाई गर्वको विषय मानिएको छ । उपाधि केवल एउटा सौन्दर्य प्रतियोगिताको परिणाम मात्र होइन, विदेशमा जन्मिएर वा हुर्किएर पनि आफ्नो नेपाली पहिचानलाई गर्वका साथ…