काठमाडौं । नायक सञ्जय खतिवडाले विवाह गर्ने प्रलोभन देखाएर काठमाडौंमा व्यवसाय गर्दै आएकी एक युवतीबाट २२ लाख रुपैयाँ ठगी गरेको आरोप सार्वजनिक भएको छ। खतिवडाविरुद्ध ती महिलाले प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अघि बढिरहेको बताइएको छ। प्रहरी अनुसन्धानका क्रममा खतिवडाले ती युवतीसँग करिब दुई वर्षदेखि चिनजान बढाएर विवाह गर्ने प्रस्ताव राखेको…