काठमाडौं । व्यापारिक समूहले कमलादीमा निर्माण निर्माण गरेको स्काई वाक टावर भोलिबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । तर प्रवेश शुल्क भने एक हजार लाग्नेछ । टावरमा चढेर हेर्नको लागि मात्रै एक हजार रुपैयाँ लाग्ने व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुले २०७३ मंसिरबाट निर्माण सुरु गरेको स्काई वाक टावर कोरोना भाइरस महामारीका कारण ढिलो गरी…