काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको आज (मंगलबार)सम्मको तथ्यांकअनुसार अहिलेसम्म १७ हजार ५९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बागमतीमा असोज ३ यता मात्रै १२ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी लुम्बिनीमा…