Logo

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था थप जटिल, सुविधा सम्पन्न अस्पताल लैजान आग्रह

काठमाडौं । सेती प्रादेशिक अस्पतालले धनगढीमा अनसनरत स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको छ । आठ दिनदेखि अनसनमा रहेका केसीलाई टाउको दुख्ने रिँगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, शरीरको मांसपेशी दुख्ने लगायतका समस्याका कारण उनले स्वास्थ्य अवस्था जटिल बनेको भन्दै सुविधा सम्पन्न…