पोखरा । पोखरा महानगरपालिकाले कवाडी संकलन केन्द्र मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार सूचना जारी गर्दै डेंगुलगायत अन्य महामारी फैल्याउन कवाडी संकलन केन्द्रले मद्दत पुगेको भन्दै सार्न आग्रह गरेको हो । सूचनामा यसअघि कवाडी संकलन गर्ने व्यवसायी र जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भए…