Logo

भिजाएको चना खाँदा यति धेरै फाइदा

पोसिलो खानेकुरा मध्यको एक हो चना । यसमा प्रोटिन, फाइबर, तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ । जसको निरन्तर सेवनले शरीरलाई स्वस्थ राख्ने मात्र होइन, रोग प्रतिरोधक क्षेमता समेत बढाउँछ । यहाँ हामीले हरेक विहान भिजाएको चना खाँदा के फाइदा पुग्छ भन्ने कुरा उल्लेख गरेका छौं । के छन् त चना खानुका फाइदा ? – भिजाएको…