Logo

क्यान्सरबाट बच्न भए पनि आँप खानु आवश्यक, अन्य के फाइदा छन् ?

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन्। आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ। एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा…