Logo

रातमा दूध पिउनुका फाइदा यसप्रकार रहेका छन

दूध बच्चाले मात्र पिउँछन् वा बच्चालाई मनपर्छ भन्ने छैन । युवा र प्रौढको लागि पनि दूध उत्तिकै आवश्यकता रहेको छ । १. मिठो निद्राका लागिः दूधमा ट्रिप्टोफेन र बायोएक्टिभ पेप्टाइड्स हुन्छन् जसले मिठो निद्रामा सघाउ पुर्याउँछ । तनावबाट टाढै बस्न चाहनुहुन्छ भने सुत्नुअघि एक गिलास दूध पिउन सक्नुहुन्छ । २. तौल घटाउन सघाउँछः तौल बढ्ने…