महिलाहरुलाई महिनावारीको समयमा धेरै समस्या हुन्छ । यस समयमा धेरै महिलाको मुड स्विङ हुन्छ भने कतिपय महिलालाई दुखाइको समस्या हुन्छ । यसबाहेक कतिपयलाई सेनेटरी प्याड प्रयोग गर्दा पनि दाग लाग्ने समस्या हुन थाल्छ । यस समस्यामा, सबैलाई धेरै असहज महसुस हुन थाल्छ किनभने यी दागहरुका कारण चिलाउन थाल्छ । यस समस्याबाट छुटकारा पाउनका लागि केही…