Logo

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै आन्दोलन

धनगढी । कैलालीको प्रस्तावित गेटा मेडिकल कलेज लामो समयदेखि अनिर्णीत राखिएको र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत नसमेटिएको भन्दै कैलालीका स्थानीय आन्दोलित भएका छन् । सरकारप्रति आक्रोशित बनेका स्थानीयले गोदावरी नगरपालिकास्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि गठित संघर्ष समितिले दबाब कार्यक्रमकाको थालनी गरेका छन् ।   आधारभूत संरचना लगभग तयारी अवस्थामा रहे पनि…